Friday, July 8, 2016

" हर्ष र पिडा बिचको प्रवाश"

                                                         "  हर्ष र पिडा बिचको प्रवाश"

    लामो समयदेखिको अन्याय अत्याचार दमन शोषण र छुवाछुतमा निस्सासीयका जात- जाति ,क्षेत्र ,लिङ्गका समुदायहरु बिस्तारै राजतन्त्रात्मक सामन्तवादी राज्य व्यवस्थाका कुटिल चाल,जाल ,झेल र षणयन्त्रका तानावानाहरु सम्बन्धि अबगत हुँदै र ति सम्पूर्ण जनसमुदायहरुलाई सचेत रुपमा बैचारिक र राजनैतिक हिसाबले प्रशिक्षित गराउदै तत्कालिन नेकपा माओवादीले राज्य सत्ता बाहेक सबै भ्रम  हो भन्ने चेतना जागृत गरायो । 

    
    
    

No comments:

Post a Comment